स्थानीय तहमा हुने सहमतिअनुसार अघि बढ्ने पाँच दलीय गठबन्धनको निष्कर्ष

काठमाडौं । सत्ता गठबन्धनको निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठकले पाँच दलीय गठबन्धनबीच स्थानीय तहमा हुने सहमतिअनुसार अघि बढ्ने निष्कर्ष निकालेको छ ।

आइतबार बसेको समितिको बैठकले कुन पालिका कसले लिने भनेर सहमति गरेर रिपोर्ट पठाउने म्याद थप्ने र आएका रिपोर्टअनुसार अघि बढ्ने निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । समितिको बैठक भोलि बिहान ९ बजे फेरि बस्ने तय भएको छ । भोलि नै गठबन्धनका तर्फबाट संयुक्त अपिल जारी गरिने पनि जनाइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.