देशभरकाे माैसम आज सामान्यतया सफा रहने

चैत १, काठमाडौं । हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ।

आज (मंगलबार) देशका पहाडी भू– भागमा आंशिक बदली रहेको छ । बाँकी भू– भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  दिउँसो भने देशका पहाडी भू– भागमा आंशिक बदली हुनेछ । बाँकी भू– भागमा भने मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, मंगलबार राति भने देशका पहाडी भू– भागमा आंशिक बदली हुनेछ । बाँकी भू– भागमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.