एकीकृत समाजवादीले बोलायो स्थायी समितिको बैठक

फागुन ३, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले स्थायी समिति बैठक बोलाएको छन् ।

बैठक फागुन ७ गते बोलाइएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा पार्टीको चुनावी तयारी, एमसीसी, प्रधानन्यायाधीशविरुद्धको महाअभियोग लगायतका विषयमा छलफल गर्न स्थायी समिति बैठक बोलाइएको हो ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.