उपत्यकामा थपिए एक हजार ५०९ संक्रमित

माघ २०, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ५०९ जना कोभिड संक्रमित थपिएका छन् ।

काठमाडौंमा १ हजार २४९, भक्तपुरमा ७७ र ललितपुरमा १८३ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा ३५ हजार ७४८ पुगेको छ । आज देशभर ६१ हजार ८६२ जना होम आइसोलेसनमा र १ हजार ४३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै २८१ जना आईसीयू तथा ५९ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.