सिंहदरवार दक्षिण गेट अगाडि नग्न प्रदर्शन गरेपछि

भदौ १, काठमाडौ । आज देखि लागु भएको नयाँ मुलुकी ऐनको विरोधस्वरूप एक व्यक्तिले आज नग्न भएर प्रदर्शन गरेका छन् । शुक्रबार बिहान बिकिन लिम्बुले सिंहदरवार दक्षिण गेट अगाडि नग्न प्रदर्शन गरेका हुन् ।

‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ कार्डले संबेदनशिल अंग छोपेर ति युवाले प्रदर्शन गरेका हुन् । लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.