निर्वाचित १९ जनाको नाम सार्वजनिक (नामावलीसहित)

माघ १२, काठमाडौँ । बुधबार १९ पदका लागि भएको राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यमा १९ जना निर्वाचित उम्मेदवारको अन्तिम मतपरिणाम सार्वजनिक गरेको हो ।

बुधबार भएको राष्ट्रिय सभा निर्वाचनमा महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्य र अन्य समूह गरी १९ रिक्त पदमा ४३ जना उम्मेदवारको प्रतिस्पर्धा गर्नुभएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.