बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी

पुस ५, काठमाडौं । नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसरका काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीका अनुसार कम्प्लेक्सका टप फ्लोलमा रहेको जीम सेन्टरमा आगलागी भएको हो। आगलागी नियन्त्रणका लागि काठमाडौं उपत्यकाका दमकलहरू बोलाइएको छ भने आगलागीको कारण अहिलेसम्म थाहा नभएको वरिष्ठ उपरीक्षक गिरीले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.