माध्यमिक तहको शिक्षककाे १५ सय ६५ पदमा विज्ञापन आह्वान

मङ्सिर २८, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार ५६५ शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ ।

परीक्षा आवेदन फारम पुस २९ गतेसम्म भरिसक्नुपर्ने छ । तर, दोब्बर दस्तुर तिरेर माघ ६ गतेसम्म आवेदन दिन सकिने छ । समावेशीका लागि अतिरिक्त शुल्क बुझाउनुपर्ने छ ।

परीक्षा आवेदन अनलाइनमार्फत भर्ने व्यवस्था गरिएको छ ।पहलो चरणको परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.