श्रद्धय गुरु कर्म तेन्पाइ ग्यन्छेनको बर्खेनी÷ङोवा मोलन (घेवा) सम्पन्न

मंसिर १२, काठमाडौँ । कर्म ड्रुप्छेन छोइलिङ गुम्बा (रोयल ह्वाइट मोनस्ट्री) बौद्ध जोरपाटीका प्रमुख गुरु श्रद्धय  कर्म तेन्पाइ ग्याल्छेन ज्युको बर्खेनी÷ङोवा मोलन (घेवा) आज श्रद्धय धर्मगुरु मिङ्ग्युर रिन्पोछे एवं ठ्रङ्गु गुम्बाका श्रद्धय  गुरु छोजे लामा वाङ्छुक रिन्पोछेको उपस्थितिमा सम्पन्न भएको छ ।

वनारस स्थित सम्पुर्णनन्द विश्वविद्यालय लगायत परम्पुज्यनिय १७ औं कर्मपा ज्युको रुम्तेक गुम्बामा अध्यन गरि बिश्वमा कर्म तन्पाइ ग्यन्छेन रिन्पोछेको नामले बिश्वबिख्यात हुनु भएका श्रद्धय  गुरु कर्म तेन्पाइ ग्यन्छेन इङलिस, संस्कृत, नेपाली, तिब्बतियन लगायत युरोपेली भाषामा पोख्त थिए । उनको देहावसानले सिङ्गो बौद्ध जगतमा ठूलो छ्यती पुगेको कर्म डुप्छेन छोइलिङ गुम्बा (रोयल ह्वाइट मोनस्ट्री) का प्रमुख गुरु आचार्य मिङ्मार ड्रग्पोले स्मरण गराउनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.