म धेरै स्वार्थी मान्छे हु, डा. महाबिर पुन
~SECRET behind the SUCCESS~

राष्ट्रिय आबिष्कार केन्द्रका संस्थापक डा.महाबिर पुन केही महिनाअघि आफ्नो ब्यक्तिगत र संस्थागत भ्रमणको लागि संयुक्तराज्यअमेरीकाको बिभिन्न राज्य घुम्ने क्रममा अमेरीकाको न्युजर्सिराज्यको जर्सि सिटीमा आयोजना गरिएको कोषबृद्धी कार्यक्रममाउपस्थितिहुने क्रममा मकै हाउस अनलाईन टिभीको कार्यक्रम “ SECRET behind the SUCCESS~W/BICKY PULAMI” माआफ्नोनितान्त ब्यक्तिगत जिबन र सफलताको बारेमा अन्तरबार्तादिनुभएको थियो ।
पुरा अन्तरबार्ता तल राखिएको छ ।

