आज मन्त्रिपरिषद् बैठक बस्दै

असोज २२, काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएको करिब तीन महिनापछि आज मन्त्रिपरिषद विस्तार हुने भएको छ । लामो प्रतिक्षा र विवादपछि दलहरुले मंगलबार मन्त्रालय बाँडफाँड गरेका हुन् ।

कांग्रेस ७, माओवादीले ५, एकीकृत समाजवादी र जसपाले ४÷ ४ पाउने गरी २० मन्त्रालय भागबन्डा गरिएको छ । अर्काे एक मन्त्रालय भने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकाे भागमा परेकाे छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.