असोज १३, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
आजको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो । सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोग छ । द्वन्द्वकालीन मुद्दा भएको हुँदा यो मुद्दाको टुंगो सोहीअनुसार लाग्नुपर्ने माओवादी तर्क रहेको छ ।

