प्रसूतिका समयमा आमा र बच्चालाई स्वस्थ राख्न जरुरी हुन्छ।
– त्यसका लागि प्रसूति तयारीबारे स्वास्थ्यकर्मीसँग बसेर योजना बनाउनुहोस्।
– गर्भावस्था र प्रसवपछिको चिकित्सकीय सेवा जारी राख्नुहोस्।
– आफ्नो मानसिक स्वास्थ्यको ख्याल गर्नुहोस्।
– आफु र बच्चाको स्वास्थ्यबारे राम्रोसँग परामर्श लिनुहोस्।
– आपतकालिन चिकित्कीय सेवा लिनुपर्ने मितिबारे सजग रहनुहोस्
– स्वास्थ्य जीवनशैली अपनाउनुहोस्।


