१५ मिनेटका लागि संसद् बैठक स्थगित

काठमाडौं । एमालेल नाराबाजी गरेपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

एमालेका १४ जना सांसदलाई गरिएको कारबाहीको सूचना नटाँसेको भन्दै एमाले सांसद्हरूले सभामुख अग्नि सापकोटाविरुद्ध नाराबाजी गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.