तारकेश्वर नेकपा एमाले माधव नेपाल समुहको बैठक सम्पन्न

साउन २३, काठमाडौँ । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको तारकेश्वर नगर कमिटीको बैठक सम्पन्न भएको छ। तारकेश्वरको वडा न ८ जरङखुको बर्गर हाउसमा बैठक सम्पन्न भएको हो ।

नेकपा एमाले तारकेश्वर नगर कमिटी अध्यक्ष लब बस्नेतको अध्यतामा बैठक बसेको हो । बैठकमा सहभागी नेताहरुले पाटि एकताको चरणमा रहेको बेला ओलि समुहले एक पक्षिय भेला बैठक सदस्यता नविकरण कार्य गरेकोले उक्त कार्य रोकिनु पर्ने धारणा राखेका थिए। अब माधव समुहले तारकेश्वर नगरमा वडा तह सम्म सगंठनको कार्यक्रम र गतिविधि अगाडि बढाउदै लाने नगर अध्यक्ष लव बस्नेतले बताए ।

बस्नेतका अनुसार आज बसेको बैठकले दुईवटा निर्णय गरेको छ। एमाले २०७५ जेठ ३ देखि २०७७ फागुन २३ सम्म एमाले नरहि पाटि एकीकरण भएर पाटि रहेको अबस्थामा निविकरण गरेको मा यो विधाान समबत नरहेको ले उक्त कार्य रोक्न सचेत गराएको । २ पाटि एकताको चरणमा रहेकोले पाटिको पुनः समानजनक एकताको लागि नेत्रित्वलाई अनुरोध गर्ने निर्णय गरेको तारकेश्वर नगर अध्यक्ष लव बस्नेतले तारकेश्वर अनलाइन लाई जानकारी दिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.