स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

साउन १७, काठमाडौं । नेकपा एमालेले स्थानीय तहको अधिवेशन असोज ९ गतेसम्म सक्न निर्देशन दिएको छ । स्थायी कमिटी बैठकले यस्तो निर्देशन दिएको हो ।

बैठकपछि एमालेका महासचिव ईश्वर पोखरेलले पत्रकारलाई दिएको जानकारीअनुसार असोज ९ सम्म सबै पालिकास्तरको अधिवेशन सक्ने निर्णय भएको छ ।

एमालेले साउन २४ गतेलाई केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.