चौबीस घण्टामा ३३ कोरोना संक्रमितको मृत्यु, ३,८४० जनामा संक्रमण

साउन १३, काठमाडौं । पछिल्लो चौबीस घण्टामा ३३ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३ हजार ८४० जनामा संक्रमण पुष्टि भएको छ ।

चौबीस घण्टामा १ हजार ९९३ संक्रमित निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा संक्रमण दर २४ प्रतिशत रहेको मन्त्रालयले आज प्रेस ब्रिफिङ मार्फत जानकारी दिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.