बालुवाटारमा बोलाए ओलीले स्थायी कमिटी बैठक ✍️ प्रारम्भ खबर 📅 २९ असार २०७८, मंगलवार १०:१२ 527 असार २९, काठमाडौँ । काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । दिउसो १ बजे स्थायी कमिटी बैठक बोलाइएको छ भने सो बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ ।