साहित्यकार शुभेच्छुको रचनामा गायक लिम्बूको सुमधुर स्वर

जेठ ४, काठमाडौँ । लेखक तथा साहित्यकार रमेश शुभेच्छुको रचनामा गायक बादल लिम्बुले सुमधुर स्वर भरेका छन् । शुभेच्छुद्वारा लिखित ‘देखाइन दुःख कतै’ बोलको गीतमा गायक लिम्बुले भिडियो सार्वजनिक गरेका छन् ।

गीतको म्युजिक, एरेन्ज र मिक्सिङ गायक स्वयम्को रहेको छ । किरण राईको निर्देशन रहेको सो गीतको भिडियोमा गायक लिम्बू स्वयम्को अभिनय देख्न सकिन्छ। मुन्धुम स्टुडियोले तयार पारेको गीतको रेकर्डिङ र सम्पादन सुरेश राईले गरेका हुन्।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.