संक्रमणको ‘चेन ब्रेक’ गर्न ५२ जिल्लामा निषेधाज्ञा

बैशाख २२, काठमाडौं । कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै काठमाडौंसहित ५२ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । बुधबार ९आज० बिहानसम्म ५२ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । थोरै मात्र जिल्लामा निषेधाज्ञाका क्रममा सवारीमा जोर–बिजोर प्रणाली कायम गरिएको छ ।

यी हुन् निषेधाज्ञा कायम भएका जिल्लाहरु
बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, मोरङ, गुल्मी, प्युठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालिकोट, स्याङ्जा, कपिलवस्तु, रामेछाप, नुवाकोट, ताप्लेजुङ, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोटी, डोप्ला, नवलपरासी पूर्व, रोल्पा, म्याग्दी, मुगु,तनहुँ,बारा,सिरहा र नवलपरासी पश्चिम ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.