हुम्लामा हिमपात सुरु, जनजीवन प्रभावित ✍️ प्रारम्भ खबर 📅 १० बैशाख २०७८, शुक्रबार १०:०३ 238 बैशाख १०, काठमाडौं । हुम्लामा हिमपात सुरु भएको छ । हिमपातसँगै जनजीवन प्रभावित भएको छ । स्थानीय राजेश बुढाका अनुसार बिहान ४ बजेदेखि नै हिमपात सुरु भएको हो । अहिले लगातार हिउँ परिरहेकाले कोही पनि घरबाहिर निस्किएका छैनन् ।