मकैको खोस्टाबाट बनाइएका सामग्री ✍️ प्रारम्भ खबर 📅 १९ चैत्र २०७७, बिहीबार ११:३८ 389 प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन खोटाङको सहयोगमा साकेला माध्यमिक विद्यालयले सातदिने तालीमको आयोजना गरेको हो । तालीममा सहभागी विद्यार्थीले मकैको खोस्टाबाट बनाएका हस्तकलाका सामग्री । तस्वीरः केदार मगर÷ रासस