आज १५० संक्रमित थप : ९९ जना डिस्चार्ज, ३ को मृत्यु

चैत ९, काठमाडौँ । नेपालमा कोरोना भाइरसका आज १ सय ५० जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ५६ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ९९ जना संक्रमणमुक्त भएका छन् । आज सम्म २ लाख ७२ हजार २० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यस्तै थप तीन जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३०१९ पुगेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.