आर्सनल क्वाटरफाइनल प्रवेश

चैत ६, काठमाडौँ । इंग्लिस क्लब आर्सनल युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा ग्रीसको ओलम्पियाकोससँग १– ० ले पराजित भए पनि आर्सनलले अन्तिम आठको यात्रा तय गरेको हो । घरेलु मैदानमा हारको बाबजुत आर्सनल समग्रमा ३– २ को जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा आर्सनलले ३(१ गोलको फराकिलो जित निकालेको थियो ।

अरबीले ५१ औं मिनेटमा गोल गरेका थिए । तर, उक्त गोलले ओलम्पियाकोसलाई अर्को चरणमा भने पुर्याउन सकेन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.