पहाडी क्षेत्रमा मेग गर्जनसहित वर्षा हुने

चैत ४, काठमाडौं । देशका पहाडी क्षेत्रमा आज आंशिक बदली भएर केहीँ स्थानमा मेग गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महासाखाअनुसार देशका अन्य भुभागमा भने मौसम सफा रहने छ । काठमाडौंको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ११ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २६ देखि २८ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ६ बजेर ११ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १३ मिनेटमा हुनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.