आज ७८ संक्रमित थप, ७२ जना डिस्चार्ज

फागुन १८, काठमाडौँ  । नेपालमा कोरोना भाइरसका आज ७८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७४ हजार २ सय ९४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ७२ जना संक्रमणमुक्त भएका छन् । आज २ लाख ७० हजार ५ सय ४३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७७ पुगेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.