मुग्लिनमा ट्रक दुर्घटनाः सडक अवरुद्व

फागुन १६, काठमाडौँ । पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङ्गमा ट्रक दुर्घटना भएको छ । आज बिहान अन्दाजी ७ बजे मुग्लिनबाट काठमाडौँतर्फ जादैँ गरेको ना ८ ख १५०९ न को ट्रक सडकमा पल्टिँदा राजमार्ग अवरुद्ध छ ।

दुर्घटनाग्रस्त ट्रकलाई क्रेनको मद्दतले सडकबाट निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।

6«s b’3{6gfkl5 ;8s cj?4
d’lUng, !^ kmfu’g M k[YjL/fhdfu{ cGt/ut lrtjgsf] OR5fsfdgf–# lkml:nËdf b’3{6gfu|:t 6«s . cfh ljxfg cGbfhL & ah] d’lUngaf6 sf7df8f}F tkm{ hfb}F u/]sf] gf * v !%)( g sf] 6«s ;8sdf klN6bf /fhdfu{ cj?4 5 . df]6/;fOsnnfO{ ;8s kf/ u/fpFb} k|x/L . t:jL/ M xL/fnfn u’?ª, /f;;
Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.