फागुन १६, काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा फेरि सरकार ढाल्ने र बनाउने खेल सुरु भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
पुरानै काम दोहोर्याएर नयाँ नतिजा खोज्नु पागलपन भएको भन्दै भट्टराईले दलहरूलाई सांसदको टाउको गन्ने खेलतिर नलाग्न चेतावनी दिए । नयाँ दिल्लीमा उपचाररत भट्टराईले सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै यस्तो बताएका हुन् । उनले भनेका छन्ः


