मंगल ग्रहमा अमेरिकी अन्तरिक्ष यान अवतरण

फागुन ७, काठमाडौं । अमेरिकी पर्सिभिअरन्सको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको छ । यान मंगल ग्रहमा अवतरण गरेको तस्बिर नासाले सार्वजनिक गरेको छ ।

६ वटा पांग्रा भएको यान करिब आधा अर्ब किलोमिटर यात्रा गरेर नेपाली समयअनुसार आज (शुक्रबार) बिहान मंगल ग्रहमा अवतरण गरेको बीबीसीले जनाएको छ । यो यात्रा तय गर्न सात महिना लागेको समाचारमा उल्लेख छ । पर्सिभिअरन्सले मंगल ग्रहमा जीवन सम्भव छ वा छैन अध्ययन गर्ने छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.