आज १०४ संक्रमित थपिए, १३१ जना डिस्चार्ज

फागुन २, काठमाडौँ । नेपालमा कोरोना भाइरसका आज १ सय ४ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख ७२ हजार ७ सय १८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज १ सय ३१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६९ हजार ६० सय जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.