नेकपा ओली समूहले आज बुटवलमा आमसभा गर्दै

फागुन १, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज बुटवलमा आमसभा गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शक्ति प्रदर्शनसहितको उक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

दिउँसो १२ बजेपछि बुटवल–७ स्थित सिद्धेश्वर माविको प्रांगणमा हुने सभामा २ लाख जनता उतार्ने ओली समूहको दाबी छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.