काभ्रेमा आज १७ जना संक्रमित थपिए, १७ निको भए

मंसिर २२, काभ्रे। काभ्रे जिल्लामा आज १७ जना संक्रमित थपिएका छन् । आज १७ जना निको भएका छन् । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा ३ हजार ५२ जना संक्रमित छन् ।

नयाँ पुष्टि भएका संक्रमितहरुमा धुलिखेल नगरपालिकाका ८, बनेपाका ४, पनौतीका २, चौरीदेउरालीका १ र मण्डनदेउपुरका २ जना रहेका छन् । यससँगै काभ्रेमा संक्रमित संख्या ३ सय ५२ पुगेको छ । निको हुनेको संख्या २७ सय ८४ रहेको छ । अब काभ्रेमा सक्रिय संक्रमितको संख्या २ सय २९ जना रहेको छ । जिल्लामा कोरोना संक्रमणबाट ३८ पुरुष र १४ महिला गरी ५३ जनाको मृत्यु भएको छ । जसमध्ये ११ पुरुष र ३ महिला अन्य जिल्लाका रहेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.