यातायात मन्त्री नेम्बाङले जिते कोरोना

कात्तिक २५, काठमाडौँ । कार्तिक ३ गते संक्रमण पुष्टि भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले कोरोना जितेका छन् ।

सोमबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै मन्त्री नेम्वाङ संक्रमणमुक्त भएका हुन् । कोरोना संक्रमण भएसँगै मन्त्री नेम्बाङ होम आइसोलेशनमा बस्दै आएका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.