गायिका अस्मिता अधिकारीको तिम्रो प्यारमा छु’ सार्वजनिक ( भिडियो )

असोज २७, काठमाडौं । गीतकार अनु शाहको शब्द रचना रहेको गीत ुतिम्रो प्यारमा छुुको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा गायक जगदीश समाल र अस्मिता अधिकारीको स्वर रहेको छ।  नारायण सुवेदी आभाषले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले यस गीतलाई संगीत संयोजन गरेका हुन्।   गोदावारीमा छायांकन  गरिएको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल निलम चन्दको प्रेम र रोमान्सलाई सुन्दर तरिकालाई प्रस्तुत गरिएको छ।  भिडियोमा  बुद्द थापाको  छायांकन ,  विकाश धमलाको  सम्पादन रहेको छ। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

अमेरिकामा रहेर साहित्य र संगीतमा क्रियाशील गीतकार शाहले यस गीतलाई साथ, सपोर्ट र माया गरिदिन सम्पुर्णमा आग्रह गरेकी छिन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.