२४ घण्टामा तीन महिलासहित १२ काेराेना संक्रमितको मृत्यु

भदौ १३, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ । पाल्पा, भक्तपुर, काठमाडौं, मकवानपुर, कास्की, पर्सा, सिराहा, लिलतपुर र गोरखामा गरी १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा तीनजना महिला र नौजना पुरुष छन् । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.