कोरोना संक्रमणबाट विराटनगरमा एक महिलाको मृत्यु

भदौ १०, विराटनगर । कोरोना संक्रमणबाट विराटनगरमा गए राति थप एक महिलाको मृत्यु भएको छ ।

बिराटनगर महानगरपालिका–११ की ४४ वर्षीया महिलाको मृत्यु भएको हो । विराट मेडिकल कलेजमा उपचाररत उनी श्वासप्रस्वासमा समस्या देखिए पछि अस्पताल भर्ना भएकी थिइन् । उनको राती ८ बजे उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.