सुनसरीमा ६ वर्षीय बालिकासहित कोरोनाले ९ जनाको मृत्यु

भदौ ६, काठमाडौं । पछिल्लो २४ घण्टामा सुनसरीमा ६ वर्षीया बालिकासहित ९ जनाको मृत्यु भएको छ ।

सुनसरीमा दुईजना, पर्सामा तीनजना, बारामा एक, सिरहामा एक, मकवानपुरमा एक र भक्तपुरमा एक गरी ९ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.