नेकपामा दुई अध्यक्षबिचको संघर्ष फेरी उत्कर्षमा

असार १२, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बुधवार सुरु भएको बैठकमा अध्यक्षद्धयले आ आफ्नो धारण राख्नुभएको थियो ।

आजको बैठकका लागि विभिन्न ७ वटा एजेण्डा तय भएको नेकपा प्रवक्ताा नारायणकाजी श्रेष्ठले बताउनुभयो । आजको बैठकमा सरकारको कामको समीक्षा, पार्टी एकता प्रक्रिया, अमेरिकी सहायता परियोजना (एमसिसी) र अन्य विविध विषयमा छलफल हुने बताईएको छ । नेकपाभित्र पछिल्लो समय अमेरिकी सहयोग परियोजना एमसीसीको विषयले विवदा चुलिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.