संविधान (दोस्रो संसोधन ) विधेयक पारित गर्न मत विभाजन शुरु

जेठ ३१, काठमाडौँ । संसदबाट नेपालको संविधान (दोस्रो संसोधन) विधेयक २०७७ पारित गर्न प्रस्ताव माथि मत विभाजन शुरू भएको छ ।

यस अघि कानुन न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफले नेपालको संविधान (दोस्रो संसोधन) विधेयक २०७७ परित गरियोस भनि प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । योसँगै सभामुखले मत विभाजनका लागि आवश्यक तयारी गर्न निर्देशन गर्नु भएको छ । केहीबेर मै मतविभाजन हुने छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.