आइतबार सार्वजनिक बिदा

जेठ १०, काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको पर्व ईदका दिन आइतबार सरकारले सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले ईदुल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

इस्लाम धर्मावलम्बीले महिना दिनसम्म दिनभरि उपवास बसेर मनाउने ईद पर्व आइतबार समापन हुने भएकाले बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.