हिजो राति बर्बराउदै म सपनामा……..  कुशलराज

गजल शीर्षक “म”

हिजो राति बर्बराउदै म सपनामा
बोलिरहेछ
मेरा रहरहरुमा यी उमेरले जवानी
भरिरहेछ

पक्कै पनि यो मायाको आभास हुनुपर्छ
नत्र उनिहरुलाई सम्झिदै मा किन
टोलाईरहेछ
आमा चिन्ता लिदै हुनुहन्थ्यो छोराको भविश्यको
तर छोराले चुरोटको धुवाँ सँगै जिन्दगी
उडाईरहेछ

परेदेशिए मुखियाको ऋणमा बनाई रहाधानी
आमाको चोलो र बा को टोपि फेर्ने सपना
कुहिरहेछ

अन्तमा, उनले पनि छोडेर गई एक्लो पारेर
तर जिन्दगी भरि फाटेको मन सिउने त
रक्सी रहेछ

                                   कुशलराज मोक्तान (सेम्छ्युग्याल्पो)

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.