नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुग्यो

जेठ २, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लोपटक ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जस मध्ये ३६ जना निको भएका छन् । पछिल्लो पटक थपिएका नयाँ संक्रमित काठमाडौं, उदयपुर, पर्सा र दाङका रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.