नेपाल प्रहरीका २४ डीएसपी एसपीका लागि सिफारिस

बैशाख ११, काठमाडौँ । नेपाल प्रहरीमा २४ डीएसपी एसपीका लागि सिफारिस भएकाछन् ।

प्रहरी प्रधान कार्यालयको सुची अनुसार २४ एसपी पदको लागि दर्जनौं डीएसपीहरुको रस्साकस्सीका विच तुलबहादुर कार्की पहिलो नम्बरमा सिफारिस भएकाछन् भने दोस्रो नम्बरमा होबिन्द्र बोगटी रहेकाछन् ।

त्यसैगरि,बेद विष्ट,राकेश सिंह, राजिव बहादुर बस्नेत, प्रविणलाल श्रेष्ठ, सन्तोष सिंह राठौर, शिव कुमार श्रेष्ठ, शान्तिराज कोइराला, संजय सिंह थापा सिफारिस भएकाछन् ।

त्यसैगरी महेन्द्र खड्का,दीपक पोखरेल, प्रभु ढकाल, सन्तोष कुमार भट्टराई, प्रकाश मल्ल, बामदेव गौतम, केदार खनाल, ज्ञानेन्द्र प्रसाद फुँयाल, दिपेन्द्र शाही, राम प्रकाश शाह, प्रेम बहादुर बस्नेत, प्रविण धिताल, दयानिधी ज्ञवाली र राजेन्द्र प्रसाद धमलालाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.