शनिवार नेपाल आइपुगेका ६३ जनालाई क्वारेन्टाइनमा पठाइयाे

उनीहरूमा कोरोनाको लक्ष्यण नदेखिए पनि उनीहरू कोरोना प्रभावित मुलुकबाट नेपाल प्रवेश गरेकाले क्वारेन्टाइनमा पठाइएको अध्यागमन विभागका महानिर्देशक इश्वर पौडेलले बताउनुभयो ।

उनीहरू विदेशी विमान कम्पनीका उडानबाट त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल आईपुगेका थिए । ती नेपालीलार्इ थाइ एयरवेज र इिण्डयन एयरवेजले अटेर गरी काठमाडाैं ल्याएकाे विमानस्थल स्थित अध्यागमन कार्यालयका सागर अाचार्यले बताउनुभयाे । यसरी क्वारेन्टाइनमा पठाइएकाहरू जापान कतार लगायत नेपालले प्रतिवन्ध लगाएका मुलुकबाट अाएका नेपाली रहेकाे भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयाे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.