अर्थमन्त्री डा.खतिवडाद्वारा मन्त्री पदबाट राजिनामा

फागुन २०, काठमाडौँ । अर्थमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका अर्थमन्त्री डा।युवराज खतिवडाले मन्त्री पदबाट राजिनामा दिनुभएको छ ।

उहाँको राष्ट्रिय सभा सदस्य पद भोलिबाट समाप्त हुने भएकाले आजैबाट राजिनामा दिनु भएको हो । राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उहाँले सम्हाल्दै आउनु भएको मन्त्रालयहरुको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्नु हुने उल्लेख छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.