पूर्व सभामुख महराले पाए सफाइ

फागुन ५, काठमाडौँ । जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।

संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको र प्रतिकार गर्दा शारीरिक हिंसा गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा काठमाडौं जिल्ला अदालतले सफाइ दिइएको छ ।

आइतबार अन्तिम सुनुवाइ सकिए पनि समय अभावका कारण आदेश वा फैसला आएको थिएन। अदालतले मुद्दा हेर्दाहेर्दैमा राखेको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.