माघ १९, काठमाडौँ । दुबईको सरजाहमा भएको जेकेएस कप २०२० मा च्याम्पियन अफ दि च्याम्पियनमा नेपालका खेलाडी नबराज श्रेष्ठले रजत पदक सहित नेपाली रु. पैतिस हजार जित्न सफल भएका छन् ।
विभिन्न देशका ७५० भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको उक्त प्रतियोगिताको २०१८ र २०१९ का श्रेष्ठ स्वर्ण बिजेता समेत हुन् ।