पुस १४ गते बसेको  मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक

पुस १७, काठमाडौँ । पुस १४ गते बसेको  मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरिएको छ । हीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सिंहदरबारमा पत्रकार सम्मेलन गरेर बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

उक्त बैठकले ऋण असुली न्यायाधीकरणको रिक्त बैंकिङ सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । उनलाई ५ वर्षका लागि पुनः नियुक्त गरिएको हो । यस्तै गैरकानुनी रुपमा नेपालमा बस्दै आएका इजिप्टका ४ जना नागरिकलाई देशनिकाला गर्ने, राष्ट्रिय मानवअधिकार आयोगको सिफारिसमा १३ जना व्यक्ति तथा परिवारलाई आर्थिक सहायताबापत १२ लाख उपलब्ध गराउनेलगायतका १४ वटा निर्णय भएको छ ।

यस्ता छन् मन्त्री परिषद्का निर्णय हेर्नुहोस 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.