समाजवादी पार्टीले सरकार छाडे: दुई मन्त्रीको राजिनामा

पुस ८, काठमाडौँ । नेपाल सरकारका उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादव र  सहरी विकास मन्त्री मोहम्मद ईस्ताइक राईले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनको समाजवादी पार्टीले सरकार छाडे संगै यादवले राजिनामा दिएका हुन्  ।

संविधान संशोधनको प्रश्ताव प्रधानमन्त्रीले अस्विकार गरेका थिए | संविधान संसोधनको माग सहित उपेन्द्र यादवको समाजवादी पार्टी सरकारमा सहभागी भएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.