पिकनिक जाँदै गरेको कलेज बस दुर्घटनाः २२ जना घाइते

मंसिर २७, काठमाडौँ । मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी चढेको बस दुर्घटना भएको छ ।

शुक्रबार कलेजबाट भक्तपुरको घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गरेको बा ५ख ४२८६ नम्बरको बस सडकमै पल्टेको हो ।
दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेमध्ये २ जना सख्त छन् भने २० जनाको अवस्था सामान्य छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.